एनआरएनको परिचयपत्रमा चरम लापबाही, महिलाको फोटोमा पुरुषको नाम !

लण्डन । गैरआवासिय नेपाली संघ (एनआरएन) ले जारी गरेको परिचयपत्रमा चरम लापरबाही भएको पाइएको छ । लापरबाही यसम्मकी परिचयपत्रमा फोटो महिलाको नाम पुरुषसमेतको राखेर वितरण गरेको पाइएको छ । एनआरएन बेल्जियमेकी एक सदस्यलाई केही पहिले एनआरएनको परिचय दिइयो । तर जब परिचयपत्र हेरिन् उनी चकित परिन् । परिचयपत्रमा फोटो उनकै थियो तर नाम भने होमबहादुर … Continue reading एनआरएनको परिचयपत्रमा चरम लापबाही, महिलाको फोटोमा पुरुषको नाम !